व्यापार सुन्तलाको – व्यास नगरपालिका वडा नं – १४, को राशीभञ्याङमा विक्रीको लागी सुन्तला मिलाउदै व्यापारी । यस वर्षमा मात्र करिव ३ लाख वरावरको सुन्तला विक्री गरिएको स्थानिय ईम वहादुर थापाले वताए । यहाँको सुन्तला काठमाण्डौ र चितवन निर्यात हुने गर्दछ ।