Warning: call_user_func_array() expects parameter 1 to be a valid callback, function 'coliseum_easy_horst_heating' not found or invalid function name in /home/bishwobh/public_html/wp-includes/class-wp-hook.php on line 324
संगठनलाई व्यवस्थित गर्दे अगाडी वढ्नुपर्दछ । खिम कुमाल,उपसचिव

संगठनलाई व्यवस्थित गर्दे अगाडी वढ्नुपर्दछ । खिम कुमाल,उपसचिव


Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/bishwobh/public_html/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410


नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँका उपसचिव खिम कुमालले संगठनलाई व्यवस्थित वनाउदै अगाडी वढ्नुपर्ने वताएका छन् । स्थानिय तहवाट निर्वाचित जनप्रतिनिधीले जनताको आशा र अपेक्षा अनुसार काम गर्न सकेको छैनन । निर्वाचनवाट निर्वाचित भएर गईसकेपछि पनि जननिर्वाचितहरुले राजनैतिक पुर्वाग्रह साँचेर काम गर्दा जनतामा थप नैराश्यता र आक्रोश वढेको समेत वताउनुभयो ।


अवको वर्तमान समयमा पार्टी कामको स्वरुप परिवर्तन गर्नुपर्ने उपसचिव कुमालको धारणा रहेको थियो । परिणाममुखी काम नै अवकोे आवश्यकता भएको हुदाँ संगठन निर्माणमा लागेर पार्टी वनाउन उनले आग्रह गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) व्यास नगर वडा नं ५ को अधिवेशनको सन्र्दभमा उपसचिव कुमालले सो कुरा वताएका हुन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.