म्याग्दे गाँउपालिकाको चालु आ.व. २०८१।०८२ को पहिलो त्रैमासिक सार्वजनिक सुनुवाई यहि मंसिर ७ गते हुने भएको छ ।
गाँउपालिका र त्यस अन्तरगत रहेका कार्यपालिकावाट सम्पादित कार्यक्रम र विकास आयोजना, सुशासन तथा सेवा प्रवाह सम्वन्धमा विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारिताको सन्दरभमा जनतालाई जानकारी गराउने र सुझाव लिने उद्येश्य अनुरुप पहिलो सार्वजनिक सुनुवाई गर्न लागिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
म्याग्दे गाँउपालिकाको वडा नं २, को वडा कार्यलयमा हुने कार्यक्रममा उपस्थित हुनका लागी सम्पुर्ण सरोकारवालालाई पालिकाले आग्रह समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0