Warning: call_user_func_array() expects parameter 1 to be a valid callback, function 'coliseum_easy_horst_heating' not found or invalid function name in /home/bishwobh/public_html/wp-includes/class-wp-hook.php on line 324
नेपाल पत्रकार महासंघ तनहुँको अध्यक्षमा धनपति (डिपी) अधिकारी निर्वाचित

नेपाल पत्रकार महासंघ तनहुँको अध्यक्षमा धनपति (डिपी) अधिकारी निर्वाचित


Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/bishwobh/public_html/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410


नेपाल पत्रकार महासंघ तनहुँ शाखाको अध्यक्षमा धनपति (डिपी) अधिकारी निर्वाचित भएका छन् । प्रेस चौतारी नेपाल र प्रेस युनियनका साझा उम्मेदवार डिपि अधिकारीले ३३ मत प्राप्त गरि विजयी भएका हुन् भने अध्यक्षका प्रत्यासी नारायण खड्काले ११ मत प्राप्त गरेका छन् ।
त्यसैगरि उपाध्यक्षमा प्रताप राना, सम्झना रसाईली विजयी वनेका छन् भने सचिवमा कृष्ण न्यौपाने, सहसचिवमा ऋषिकान्त दुवाडी र किरण श्रेष्ठ, कोषाध्यक्षमा पुर्ण विक निर्वाचित भएका छन् ।
सदस्यहरुमा सुनिता आचार्य, राजेश्वर हड्खले, विष्णु गौतम, विकास खनाल, उपेन्द्र खनाल, मुना कालिराज विक, चित्र वहादुर गुरुङ, रामशरण नेपाल निर्वाचित भएका छन् । यसैगरि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश परिषद सदस्यमा शंकरराज नहकी, मिला दरै र सुनिता थापा निर्वाचित भएका छन् ।
यसैगरि महासंघको केन्द्रिय परिषद सदस्यमा प्रदिप काफले र राजकुमार श्रेष्ठ (बिबि) सर्वसम्मत चयन भएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.