दमौली वजार ईकाई समितीको उपसभापतिमा शेषराजको दावी

दमौली वजार ईकाई समितीको उपसभापतिमा सफल व्यवसायी शेषराज श्रेष्ठले दावी पेश गरेका छन् । यहि पुस २१ र २२ गते हुने १२ औ अधिवेशन तथा २८ औ दावी श्रेष्ठले ईकाईको उपसभापतिमा दावी प्रस्तुत गरेका हुन् ।
हाल कार्यसमिती सदस्यमा रहेर काम गरेको श्रेष्ठले आफुले उपसभापतिका निर्वाचित भएर व्यवसायिको हक हितमा काम गर्ने वताए । अहिले सवैभन्दा असहज व्यापार व्यवसायमा रहेको हुदाँ त्यसको उचित समाधान र व्यवसायिक संरक्षण आफनो दायित्व भएको उपसभापतिका दावेदार श्रेष्ठले वताए ।
सिटी मोवाईल हाउस व्यवसाय संचालन गरेका श्रेष्ठ वजारको सफल व्यापारीको रुपमा चिरपरिचित छन् ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.