नेकपा (एमाले) प्रतिनिधीसभा निर्वाचन समन्वय कमिटी क्षेत्र नं १, तनहुँ को वैठकवाट यहि फाल्गुण २१ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागी न्यौपाने सहित ८ जनाको नाम सिफारिश गरेको छ । समन्वय कमिटीको अध्यक्ष प्रदिपराज अधिकारीको अध्यक्षतामा भएको वैठकले न्यौपाने सहित ८ जनाको नाम सिफारिश गरेको हो ।

बैठकले अनिल पाण्डे, मोहन विश्वकर्मा, प्रेम कुमार राना, शोभा गुरुङ, राम वहादुर गुरुङ, प्रतापलाल श्रेष्ठ, भगवती न्यौपाने र पुर्ण वहादुर गुरुङलाई सिफारिश गरेको हो ।














