उम्मेदवारहरु भोट माग्न व्यस्त (फोटोफिचर)

दमौली

मंसिर ४ को आम निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु भोट माग्न व्यस्त वनेका छन् । यसैक्रममा नेकपा (एमाले) तनहुँ क्षेत्र नं १ का प्रतिनिधीसभा उम्मेदवार एकवहादुर राना र प्र्देश सभा (क) का उम्मेदवार राम वहादुर गुरुङले आज दमौली वजारमा घरदैलो गरेर भोट मागेका छन् ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.