नेकपा एमाले तनहुँको १० औ अधिवेशन को लागी २८ जना प्रतिनिधी मनोनित (नामावली सहित)


नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको १० औ अधिवेशन को लागी २८ जना सदस्यहरु प्रतिनिधी मनोनित भएका छन् । जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा वसेको वैठकले अधिवेशनका लागी प्रतिनिधी मनोनित गरेको हो ।
मनोनित प्रतिनिधीहरुमा उपेन्द्र देवकोटा आँवु–३, धर्म खनाल भीमाद, ईन्द्र वहादुर कुँवर वन्दिपुर–१, रविन्द्र खनाल म्याग्दे–१, रणवहादुर गुरुङ्ग घिरिङ्ग–३, फुलमाया वाग्ले शुक्ला–११, रामचन्द्र पण्डित व्यास–४, कृष्णराज कडेल देवघाट–५,शालिकराम भट्टराई शुक्ला–११, दिल वहादुर राना व्यास–१४, ईन्द्र वहादुर राना व्यास–१०, फुलमाया नेपाली म्याग्दे–७, जीम राना भीमाद–७, माधव थापा भीमाद–४, पदमराज सेन ठकुरी भीमाद–३, रहेका छन् ।
यसैगरि मनोनित प्रतिनिधीहरुमा श्यामलाल श्रेष्ठ म्याग्दे–२, कल्याण विक्रम अधिकारी भानु–१२, गिता अधिकारी भानु–९, हरि सुनार वन्दिपुर–५, बल वहादुर शाही शुनपा–५, वसन्त दरै घिरिङ्ग–१, विमल जीसी शुक्ला–७, बिनोद न्यौपाने व्यास–७, बसन्त कुमार श्रेष्ठ म्याग्दे–७, कुल वहादुर भुजेल शुक्ला–४, माधव अधिकारी व्यास–३, राम वहादुर महत शुक्ला–८, खेमलाल थापा भानु–१ गरि २८ जना रहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको १० औ अधिवेशन दमौलीमा आजवाट शुरु हुदैछ । अधिवेशनको उद्घाटन पार्टीका केन्द्रिय महासचिव शंकर पोखरेलले गर्नेछन ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.