तनहुँवाट ४ केन्द्रिय सदस्य र २ अनुशासन आयोगका सदस्य गरि ६ जना निर्वाचित

नेकपा (एमाले)को ११ औ राष्ट्रिय महाधिवेशनमा तनहुँवाट ४ जना केन्द्रिय सदस्य र २ अनुशासन आयोगका सदस्य गरि ६ जना निर्वाचित भएका छन् ।
जसमा किरण गुरुङले १६२७ मत प्राप्त गरि विजयी वनेका छन् भने केदार सिग्देलले १४९७, भगवती न्यौपानेले १८७३ र कृष्णकुमार श्रेष्र्ठ किसान’ले १५६० मत प्राप्त गरि केन्द्रिय समितीमा निर्वाचित भएका हुन् ।
यसैगरि केन्द्रिय अनुशासन आयोगको सदस्यमा शान्तिदेवी खनाल र परितोष पौडेल निर्वाचित भएका छन् ।
यहि मंसिर २७ गते देखि भएको नेकपा (एमाले)को ११ औ राष्ट्रिय महाधिवेशनवाट पुन केपी शर्मा ओली अध्यक्ष र महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.