सप्तरीका बिजयले साइप्रसको राजधानी निकोसिया मा नेपाली भान्सा घर संचालन ।

साइप्रस

तिरौत गाउ पालिका २, सप्तरी जन्मिएर साइप्रस कर्मभुमि बनाइर्हएका बिजय कुमार यादबले साइप्रसको राजधानि निकोसिया को लिड्रा नजिकै वोहि राउन्ड अबाउट मा नेपाली भान्सा घर सन्चालन मा ल्याएका छ्न्। साइप्रसमा एक नेपाली व्यवसायीले भान्सा घर नामक रेस्टुरेन्ट संचालनमा ल्याएका छन् ।

स्वदेशी अर्थतन्त्रलाई टेवा पुर्‍याउने उद्देश्यले साइप्रसको निकोसियामा युवा व्यवसायी बिजय ले निकोसियमा रेस्टुरेन्ट संचालनमा ल्याएका हुन्। स्वथ्यकर तथा उत्कृष्ट स्वाद सहित सेवा प्रदान गर्ने उद्देश्यले भान्सा घर संञ्चालनमा ल्याएका हुन । साइप्रसको इतिहासमा नेपालि रेस्टुरेन्ट संचालन गर्ने बिजय युबामा पहिलो नेपाली व्यवसायी हुन् र समग्रमा एकल सन्चालनमा ब्यब्साय सुरु गर्निमा पनि पहिलो रहेका छ्न् ।

मुख्यतया, नेपालीहरुलाई मद्यनजर गरेर सन्चालन्मा ल्याएको बताउछ्न्। साथै स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी होटल संचालनमा ल्याइएको व्यवसायी बिजय बताउँछन्। ‘हामीले सबै प्रकारका पाहुनालाई लक्षित गरी होटल संचालनमा ल्याएका हौँ’ उनले भने, ‘गुणस्तर र स्तरीय सेवा दिने हाम्रो लक्ष्य हो। नेपाली परिकारलाइ प्राथमिकता दिदै नेपाली हरुको मन जित्ने कुरा बताउछ्न्। सुविधासम्पन्न शान्त र मनोरम सुन्दर ठाउ फराकिरो र फैलिएको नेपाली भान्सामा 40/50 जाना को सरल र सहज सङ बसेर खान र रमाइलो गर्न सकिन्छ ।

यसका साथै बिर्थ्डे , गाडी पार्किङ, लगायतका सुविधा छ। त्यसो त तिरौत गाउ पालिका २, सप्तरी स्थायी घर भएका बिजय विगत ५/६ वर्षदेखि साइप्रस्मा रहेर व्यवसाय गर्दै आएका छन्। उनी साना तथा मझौला रेष्टुरेन्टमा सङस गर्दै अहिले आफ्नै लगानी गर्ने हैसियतमा पुगेका छन्। जुन नेपालीका लागि खुसीको विषय हो। साइप्रसको राजधानी निकोसियामा विगत लामो समयदेखि होटल व्यवसाय मा संलग्न हुदै आएका गौतमले व्यवसाय विस्तारको क्रममा हाल अर्को ब्यस्त सहर लिमासोल, लार्नाका लगायत्का अन्य सहरमा पनि नेपाली भान्सा घर सन्चालन गर्नि योजना रहेको वताए ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.