वेवारिसे शव फेला


व्यास नगपालिका वडा नं १४ स्थित सुडे पुल भन्दा केही तल वेवारिसे शव फेला परेको छ ।


अन्दाजी ३८–४० वर्षको देखिने महिलाको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यलय तनहुँले व्यास १४ का वडाध्यक्ष काजीमान श्रेष्ठकोे रोहवरमा मुचुल्का उठाएर शवलाई जिल्ला अस्पतालमा राखिएको वडाध्यक्ष श्रेष्ठले वताए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.