अनेरास्ववियु कोशि प्रदेश कमिटिको अध्यक्षमा जिबि गजल

अनेरास्ववियु कोशि प्रदेश कमिटिको ऎतिहासिक प्रथम अधिवेशन बाट जिबि गजल सर्वसम्मतचयन भएका छन् ।

त्यसैगरि उपाध्यक्षमा अंकित थापा, नारायण पोख्रेल, सचिवका सन्तोष घिमिरे, सह सचिवमा प्रवेश ठकुरी, पारश राई, लक्ष्मी न्यौपाने, रन्जना घतानी र कोषाध्यक्षमा नवराज घिमिरे चयन भएका छन् ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.