लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...



• व्यास नगरपालिका वडा नं ५ मा रहेको जेष्ठ नागरिक आश्रमको अधिवेशनबाट आईतमाया थापाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती चयन भएको छ। • समितीको उपाध्यक्षमा शरण खनाल, सचिवमा प्रतिमा श्रेष्ठ, र कोषाध्यक्षमा सुरेन्द्रराज खनाल चयन भएका छन्। • प्रमुख अतिथी विष्णुकुमार श्रेष्ठले जेष्ठ नागरिकको आश्रमलाई समाजमा वृद्धवृद्धाको चौतारीको रूपमा उल्लेख गरेका छन्।





