लोड हुँदैछ...



• तनहुँमा नेपाली कांग्रेसको इतर पक्षको १५ औं महाधिवेशन तयारी समिति घोषणा गरिएको छ। • तयारी समितिको संयोजक प्राडा कृष्णप्रसाद गौतम र सह-संयोजकमा डम्बरबहादुर अधिकारी र कमलभक्त पोखरेल चयन भएका छन्। • महाधिवेशन प्रक्रिया अगाडि बढाउने निर्णय तयारी समितिको बैठकले गरेको छ।
