दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौ,जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौ भन्ने मुल नाराका साथ नेकपा (एमाले) सम्वद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल तनहुँको तेश्रो जिल्ला अधिवेशन शुरु भएको छ ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल तनहुँको अध्यक्ष रग वहादुर गुरुङको अध्यक्षतामा भएको अधिवेशनको नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पुर्व मन्त्री किरण गुरुङले उद्घाटन गरेका थिए ।

अधिवेशनवाट नयाँ नेतृत्व चयन हुने आयोजकले वताएको छ ।














