विश्वभूमि१ दिन अगाडि
आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास, कृषि, पर्यटन र पुर्वाधारलाई आत्मासात गरेको म्याग्दे गाँउपालिका तनहुँले आ.व. २०८२।२०८३ को वजेट निती तथा कार्यक्रम सार्वजनिक तथा आर्थिक वर्ष २०८१।२०८२ को वार्षिक प्रतिवेदन समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ...