म्याग्दे गाँउपालिकाले लम्पि स्किन रोगवाट पशु मृत्यृ भएका कृषकलाई राहत दिने ।


म्याग्दे गाँउपालिकाले आफनो पालिका भित्र लम्कि स्क्रिन रोगवाट मृत्यृ भएको पशु विवरणको लगत संकलन गर्ने भएको छ ।


म्याग्दे गाँउपालिकाको पशु शाखाको आ.व.०८०।०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्थानीय स्तरमा पालिएको पशु चौपाएको आकस्मिक क्षतिको कारण सहयोग ‘पुर्नस्थापनाका लागी व्यवसाय पुर्नस्थापना सहयोग कार्यक्रम’ अन्तरगत पशु मृत्युको लगत संकलन गर्ने भएको हो ।


आकस्मिक रुपमा देखा परेका लम्पि स्क्रिन रोगका कारण हाल सम्म मृत्यृ भएको पशुको विवरण सम्पुर्ण वडा कार्यलय मार्फत वुझाउन गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत जित वहादुर रानाद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.