लोड हुँदैछ...



• गणतन्त्र दिवस २०८३ को अवसरमा नागरिक स्वास्थ्य परिक्षण र सरसफाई कार्यक्रम सम्पन्न भएको छ। • जिल्ला समारोह समितीको आयोजनामा नसर्ने रोग सम्वन्धमा स्वास्थ्य जाँच गरिएको छ। • कार्यक्रम दमौलीको अनसन चौतारी परिसरमा प्रदेश जनस्वास्थ्य कार्यलय र अन्य संस्थाको संयोजनमा गरिएको हो।
