व्यास नगरपालिका वडा नं ५ को ढोडेनी स्थित दरैगाँउमा चोरी भएको छ । हिजो राती करिब २ वजेको समयमा धर्तिमान श्रेष्ठको घरवाट चोरी भएको हो ।

चोरले सिरानीमा राखेको सामुुसङ म्याक्स प्रो.मोवाईल र क्यानुन कम्पनिको डिजिटल क्यामरा चोरेको श्रेष्ठले वताए । यसअघि पनि सोही घरवाट सुन चोरी भएको घरधनि श्रेष्ठले वताए ।








