लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...



• शुक्लागण्डकी नगरपालिकामा २० औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाइएको छ। • नगर प्रमुख कृष्णराज पण्डितले दलित समुदायको आर्थिक अवस्था सुधार गर्न स्थानीय सरकारले पहल गरिरहेको जानकारी दिएका छन्। • कार्यक्रममा दलित समुदायका अभियान्ताहरुले जातीय रुपमा हुने फरक ब्यवहार हट्नुपर्ने मुख्य माग राखेका छन्।



