लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...



• मानुङ्गकोटमा खानेपानीको अभावलाई समाधान गर्न लिफटिङ प्रविधिबाट पानी पु¥याइएको छ। • संघीय सरकार र व्यास नगरपालिकाको आर्थिक सहयोगमा खानेपानीको व्यवस्था गरिएको हो। • मानुङ्गकोट र देउराली क्षेत्रमा ७० घर परिवारले खानेपानीको सुविधा पाउनेछन्।


