लोड हुँदैछ...

लोड हुँदैछ...



• शुक्लागण्डकी न.पा–३, बनकेवाका वृद्धवृद्धाले वृद्धभत्तालाई आफ्नो जीवनको सहारा भएको बताएका छन्। • नेकपा (एमाले) क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार केदार सिग्देलसँग मतदाता भेटघाटको अवसरमा यो कुरा वताइएको हो। • वृद्धवृद्धाले वृद्धभत्ताको महत्त्वलाई जोड दिएका छन्।

