लोड हुँदैछ...

लोड हुँदैछ...



• डुम्रे बजारमा म्याद गुज्रिएका पेय पदार्थ र अखाद्य वस्तु बिक्री भइरहेको पाइएको छ। • बन्दीपुर र भानु नगरपालिकाले अनुगमनका क्रममा व्यवसाय दर्ता र नवीकरणमा लापरबाही भेटिएको छ। • उपभोक्ताको स्वास्थ्यप्रति लापरबाही भएको पाइए कानुनअनुसार कारबाही गरिने बताइएको छ।

