लोड हुँदैछ...



• सासंद इं श्रीराम न्यौपानेले अर्थमन्त्री डा. वाग्लेको बजेटमा प्रयोग गरिएको अर्थनितीक सुत्र असफल भएको बताएका छन्। • उनले समता कर, शिक्षा कर र स्वास्थ्यको विषयमा संविधानको मर्म विपरित भएको र जनजीवनसँग मेल नखाएको उल्लेख गरेका छन्। • न्यौपानेले सरकारको सफलताका लागि उचित सासंदलाई जिम्मेवारी दिनुपर्ने र जनतासँगको संवादलाई महत्त्व दिनुपर्ने बताएका छन्।
