समुदाय प्रहरीद्वारा सचेतना कार्यक्रम सम्पन्न।

व्यास नगरपालिका वडा नं ५  चापाघाटमा रहेकाे शान्ति वर्ष अंग्रेजी माध्यामिक विद्यालमा मंगलवार  समुदाय प्रहरी साझेदारीद्वारा लघु सचेतना कार्यक्रम सम्पन्न भएकाे छ।

वाल विवाह, दाईजो प्रथा, छाउपदी प्रथा, लागु औषध, घरेलु हिंसा, साइवर अपराध  सम्बन्धि लगायतका बिषयमा लघु सचेतना कार्यक्रम  गरिएकाे थियाे।  । कार्यक्रममा  विद्यालयमा कक्षा ९ र कक्षा १० मा अध्ययनरत छात्र–छात्राहरु, शिक्षकहरु सहभागी भएका थिए ।

कार्यक्रमको सहजीकरण प्रहरि नायव निरिक्क्षक  उदयराज पौडेलले  गरेकाे विद्यालयका शिक्षक तारा पन्थले जानकारी दिए।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.