लोड हुँदैछ...



• ज्ञानबाटिका मन्टेस्वरीले ग्राजुएसन समारोह भव्य रूपमा सम्पन्न गरेको छ। • प्रमुख अतिथि बिकास खनालले बालबालिकाको जीवनको पहिलो औपचारिक शैक्षिक यात्रा मन्टेसरीबाट सुरु भएको उल्लेख गरे। • विद्यालयका प्रिन्सिपल दिलु रानाले ग्राजुएसन समय खुसी र दुःखको मिश्रण भएको बताउनुभयो।
