म्याग्दे गाँउपालिकाको प्रवक्तामा मणीभद्र वाग्ले

म्याग्दे गाँउपालिकाको प्रवक्तामा मणीभद्र वाग्ले चयन भएका छन् । म्याग्दे गाँउपालिकाको कार्यपालिका र गाँउसभाको निर्णय सार्वजनिक गर्ने प्रयोजनार्थ प्रवक्ताको जिम्मेवारी तोकिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।
वाग्ले म्याग्दे गाँउपालिका वडा नं १ का वडाध्यक्ष हुन् ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.