वर्डक्याम्पको काठमाण्डौे सम्मलेन शुरु (फोटोफिचर)


वर्डक्याम्प काठमाण्डौको सम्मेलन काठमाण्डौमा शुरु भएको छ । आज र भोलि सम्म संचालन हुने सम्मेलनमा फोटोसम्वन्धि जानकारी, वर्डप्रेस सम्वन्धि जानकारी, नेपालमा वर्डप्रेसको अवस्था र भुमिकाको वारेमा जानकारी दिईने वर्डप्रेसले जनाएको छ ।


वर्डप्रेसमा काम गर्ने डिजाईनर, डेभलपर, कन्टेनक्रियटर, मार्केटर, लगायत सम्पुर्ण वर्डप्रेस मा काम गर्नेहरुको लागी वषेर्नी गरिने वर्डक्याम्पको आज पहिलो थिम, प्लगिन, डकुमेन्टेसन, मार्केटिङ फोटो, मेटा गरि दश देखि १२ विधामा सहभागीहरुले योगदान दिनेछन् ।
हरेक विधाको एक एक जना टिम लिडरले प्रशिक्षण दिने वर्डक्याम्पको काठमाण्डौ २०२३ को प्रमुख संयोजक सुरेन्द्र श्रेष्ठ वताए ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.