नेपाली काग्रेस वि.पी. स्मृर्ति तनहुँको भवन देउवाले उद्घाटन गर्ने

नेपाल काग्रेस वि.पी. स्मृर्ति भवन तनहुँको भवन उद्घाटन यहि पुस ९ गते हुने भएको छ । नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाद्धारा उद्घाटन हुने भवनको सम्पुर्ण तैयारी पुरा भएको प्रचारप्रसार उपसमितीका संयोजक डम्वरवहादुर अधिकारीले वताए ।
प्रेस युनियन तनहुँ शाखाद्धारा आयोजित पत्रकार सम्मेलनमा संयोजक अधिकारीले सो कुरा वताएका हुन् । पार्टीका शुभेच्छुकवाट चन्दा तथा दानवाट वनेको भवन करिव १ करोड ७२ लाखमा वनेको हो । भोली हुने जिल्ला सम्मेलनको अवसर पारेर हुन लागेको भवनको सम्पुर्ण तैयारी पुरा भएको संयोजक अधिकारीले वताए । ८ आना क्षेत्रफलमा वनेको उक्त भवन उद्घाटन तथा जिल्ला सम्मेलनमा चन्दादाताहरुलाई सम्मान गरिने छ ।


प्रेस युनियन तनहुँका सभापति गोरा मियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन युनियनका सचिव उपेन्द्र खनालले गरेका थिए ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.