लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...



• म्याग्दे गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र शुसासन प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। • गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भ्रष्टाचार र अनियमिततालाई शुन्यमा झार्ने प्रयास भइरहेको बताए। • आर्थिक वर्ष ०८२÷०८३ मा म्याग्दे गाउँपालिकाविरुद्ध ५ वटा उजुरी परेकोमा ३ वटा फर्र्छाैट भईसकेको छ।


