लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...



• नेपाल पत्रकार महासंघ तनहुँ शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा दमौलीमा प्रभातफेरी आयोजना गरेको छ। • प्रभातफेरी अनसन चौतारीबाट सुरु भएर सफा सडक र न्युरोड हुँदै पुनः अनसन चौतारीमा पुगेर कोणसभामा परिणत भएको थियो। • महासंघका अध्यक्ष डिपी अधिकारीले सञ्चारमाध्यममाथि सरकारको तर्फबाट सिन्डिकेट लगाउने प्रयास भइरहेको आरोप लगाए।




