लोड हुँदैछ...

लोड हुँदैछ...



• शंकरराज नहर्कीलाई व्यास नगरपालिकाको ३४ औं स्थापना दिवसमा सम्मानित गरिएको छ। • नहर्कीलाई पत्रकारिता मार्फत आम नागरिकसमक्ष सन्देश पु¥याउन सहयोग गरेको भन्दै सम्मान गरिएको हो। • व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले उनलाई नगद र सम्मान पत्र सहित दोसल्ला ओडाई सम्मान गरेका थिए।

