लोड हुँदैछ...



• तनहुँमा नेपाली कांग्रेसको इतर पक्षमा पार्टीका नेता तथा कार्यकर्ता जोडिन थालेका छन्। • प्राडा कृष्णप्रसाद गौतमलाई संयोजकको जिम्मेवारी दिइएको छ। • जिल्लाका १० वटै स्थानीय तहका नेता तथा कार्यकर्ताहरु गौतमको कार्य समितिमा सामेल हुनका लागि सम्पर्कमा आएका छन्।
