लोड हुँदैछ...



• उम्मेदवार केदार सिग्देलले समाजसेवामा निःस्वार्थ रुपमा समर्पण गरेका छन्। • उनी निरङ्कुशता विरोधी आन्दोलनका जिउँदो शहीद हुन् र सादा जीवन उच्च विचारका अनुयायी छन्। • स्थानीय विकासका लागि उनी भरोसायुक्त दूरदर्शी मार्गदर्शकको रूपमा चिनिन्छन्।
