संस्थागत स्वमुल्यांकन (लिजा) मा तनहुँको १० पालिका मध्ये म्याग्दे गाँउपालिका प्रथम


संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयको स्थानीय सरकार संस्थागत स्वमुल्यांकन (लिजा) मा तनहुँको १० पालिका मध्ये म्याग्दे गाँउपालिका प्रथम भएको छ ।
समान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार जिल्लामा म्याग्दे गाँउपालिकाले ८५.७५ नं प्राप्त गरि पहिलो भएको हो भने आवुखैरेनी गाँउपालिकाले ८५ अंक प्राप्त गरि दोश्रो भएको छ ।
यसैगरि शुक्लागण्डकी नगरपालिका तेश्रो, व्यास नगरपालिका चौथो, भानु नगरपालिका पाँचौ, भीमाद छैटौ, देवघाट गाँउपालिका सातौ, ऋषिङ आठौ, घिरिङ नवौ र वन्दिपुर दशौ स्थान हासिल गरेको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.