म्याग्दे गाँउपालिका स्तरीय तीज गीत प्रतियोगिता भाद्र १२ मा हुने


महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा म्याग्दे गाँउपालिका स्तरीय तीज गीत प्रतियोगिता भाद्र १२ मा हुने भएको छ । म्याग्देको उद्येश्य, बालमैत्री घोषणा भन्ने नाराका साथ हुने तीज गीत प्रतियोगिता पालिकाको सभाहलमा हुनेछ ।
म्याग्देको उद्येश्य वालमैत्री घोषणा विषयमा हुने तीज गीत प्रतियोगितामा प्रथम हुने समुहले १८ हजार, द्धित्तिय हुनेले १५ हजार, तृतीय हुनेले १२ हजार र सान्त्वना हुनेले ७ हजार पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने पालिकाले जनाएको छ ।
नेपाली मौलिक संस्कृति झल्काउने भेषभुषा सहित हुने तीज गीत प्रतियोगिता पालिकाले हरेक वर्ष गर्दे आईरहेको छ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.