लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...



• प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको राष्ट्रिय परिषद् बैठक शनिबार तनहुँको दमौलीमा सुरु भएको छ। • परिषद्का राष्ट्रिय अध्यक्ष प्रा. डा. दयाराम भुसालले असल, नैतिकवान र चरित्रवान नागरिक निर्माणलाई राष्ट्र विकासको आधार भनेका छन्। • बैठकमा संगठनात्मक गतिविधिको समीक्षा र आगामी कार्ययोजना निर्माणका साथै विभिन्न समसामयिक विषयमा छलफल हुनेछ।







