लोड हुँदैछ...



• नेपाल दशनामी समाज जिल्ला कार्यसमिति, तनहुँले बाढीपहिरो पीडितहरूको लागि रु. ६४,४५५/- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। • महिला दिदीबहिनीहरूको "दर खाने कार्यक्रम" यस वर्ष स्थगित गरिएको छ। • समितीले विपत्तिमा परेका नागरिकप्रति सामाजिक उत्तरदायित्व र मानवीय भावना व्यक्त गरेको छ।
