लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...



• नेपाली कांग्रेसको नियमित महाधिवेशन मंसिर २ गते दमौलीमा हुने तयारी अन्तिम चरणमा पुगेको छ। • जिल्ला अधिवेशनको उद्घाटन डा. प्रकाशशरण महतले गर्ने कार्यक्रम रहेको छ। • अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहबाट प्रतिनिधिहरु सहभागी हुनेछन्।


