डेंगु रोग वाट वच्नका लागी सार्वजनिक अपिल

देशमा नै देखिएको डेंगु रोग वाट वच्नका लागी म्याग्दे गाँउपालिकाले सम्पुर्ण आम नागरिकलाई अपिल गरेको छ ।
म्याग्दे गाँउपालिका लगायत देशका विभिन्न स्थानहरुमा डेंगु रोगका विरामीहरु देखा परेको र यस रोग एक व्यक्तिवाट अर्को निरोगी व्यक्तिमा लामखुट्टेको माध्यामवाट सर्ने हुँदा यस रोगवाट वच्नका लागी लामखुट्टेको वासस्थान नस्ट गर्न विज्ञप्तीमार्फत अपिल गरेको छ ।


डेंगु रोग लामखुट्टेको टोकाईवाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग हो । यो रोगका कारण डेंगु भाईरस हो । यो एडिस एजिप्टाई÷एलवोपिक्टर्स जातको संक्रमित लामखुट्टेको टोकाई वाट मात्र यो रोग सर्दछ । गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.