लियो क्लव अफ तनहुँ म्याग्देद्धारा निशुल्क खानेपानी वितरण गरेको छ । नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर लियो क्लव अफ तनहुँ म्याग्देले म्याग्दे ४ थर्पुवजारमा र न्यु भिजन युथ क्लवले आयोजना गरेको तीज प्रतियोगिता कार्यक्रममा निशुल्क खानेपानी वितरण गरेको हो ।

समाजिक उत्तरदायित्व अन्तरगत निशुल्क रुपमा खानेपानी वितरण गरेको लियो क्लव अफ तनहुँ म्याग्देका अध्यक्ष रोशन श्रेष्ठले वताए । क्लवले विभिन्न समाजिक कार्यक्रम गर्दे आईरहेको छ ।

समाजिक उत्तरदायित्व अन्तरगत निशुल्क रुपमा खानेपानी वितरण गरेको लियो क्लव अफ तनहुँका अध्यक्ष रोशन श्रेष्ठले वताए । क्लवले विभिन्न समाजिक कार्यक्रम गर्दे आईरहेको छ ।










