लायन्स क्लव अफ तनहुँ भानुभक्तको ११ औ अधिवेशनवाट लायन्स वर्ष २०२४।२०२५ को अध्यक्षमा हर्षमान श्रेष्ठ ‘साईराम’ चयन भएका छन् । लायन्स क्लव अफ अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल का चिफ पि आर ओ लायन्स सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको अधिवेशनवाट अध्यक्षमा श्रेष्ठ चयन भएका हुन् । यस्तै समितीको प्रथम उपाध्यक्षमा बलभद्र श्रेष्ठ, द्धित्तिय उपाध्यक्षमा देव रसाईली, तृतिय उपाध्यक्षमा महेन्द्र थापा, सचिवमा महेन्द्र गिरी र कोषाध्यक्षमा डा.रन्जित शाह चयन भएका छन् ।

यस्तै अधिवेशन वाट LCIF को अर्डिनेटरमा विश्वेश्वर खनाल Membership को अर्डिनेटरमा कपिल पाण्डे, सर्भिश को–अर्डिनेटरमा सिकन्दर गुरुङ तथा क्लव डाईरेक्टरमा किशोर श्रेष्ठ निर्विरोध चयन भएको लायन्स क्लव अफ भानुभक्तले जनाएको छ ।









