नेपाल तरुण दलको केन्द्रिय सदस्यमा तनहुँवाट ८ जना मनोनित

नेपाल तरुण दलको केन्द्रिय सदस्यमा तनहुँवाट ८ जना मनोनित भएका छन् ।

नेपाल तरुण दलको हिजो वसेको केन्द्रिय समितीको वैठकवाट तनहुँको मोहनकुमार श्रेष्ठ, विवेक न्यौपाने, खरसिंह दरै, हिरा थापा, आस्था विन्दु मल्ल, मथुराकृष्ण श्रेष्ठ, होम रसाईली र उत्तम मिश्रलाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.