अखिल नेपाल महिला संघ नवलपुरको अध्यक्षमा कोपिला पौडेल

नेकपा एमालेको जन संगठन अखिल नेपाल महिला संघ नवलपुरको नवौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले अखिल नेपाल महिला संघ नवलपुरमा कमरेड कोपिला पौडेलको अध्यक्षतामा ४५ सदसिय कमिटी सर्वसम्मत गठन गरको छ ।

कमिटीको उपाध्यक्षमा सरस्वती उपाध्याय खनाल,र याममांया दर्लामी राना,सचिबमा बालु पुरी,सह सचिव रिता भण्डारी कोषाध्यक्ष कलादेबी दाहाल सदस्यहरू कल्पना सिग्देल,तेजमांया पाण्डे, कृष्ण कुमारी राना,भगवती वैदवार क्षत्रि,सीता खत्री क्षत्रि,बालिका रेग्मी,पिनकुमारी चितौरे,सपना क्षत्रि,मनिषा घिमिरे, सरस्वती घर्ती, सम्झना सार्की,देबि घिमरे,रमा ढकाल, संगीता बेलबासे,प्रभा गिरी, लीला मांया सोमै,अप्सरा सुबेदी,देबि बानिया, पार्बती कंडेल अर्याल,गीता भण्डारी भुसाल,शनिमांया भुसाल, सुनिता पौडेल,टिका तिवारी,भवानी बर्तौला,राधा भण्डारी,योगमांया तिवारी,सबिता सापकोटा, बसन्ती कुमारी महत्त्व,सीता होती,हरिकला आचार्य,गोमाकुमारी खनाल,नबिना गैह्रे,पुर्णकला चौधरी,रिलु कुमारी तामाङ,रूमती आले,निर्मला सापकोटा,दिलमांया परियार,सपना विश्वकर्मा,फुलमांया बि. क. रहनुभएको छ।

बौदिकाली बाट -१ ,अल्पसंख्यक _१ र अन्य ४ जना पछि मनोनित गर्ने गरि ५१ सदस्यीय कमिटी रहने जनाइएको छ। संगठनका केन्द्रीय अध्यक्ष कमरेड टुका भद्र हमालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनम केन्द्रीय सचिव कमरेड नरदेबि पुन,नेकपा एमाले पोलिटब्यूरो सदस्य नवलपुर जिल्ला ईन्चार्ज कमरेड मनकुमारी जिसी केसी , पार्टी केन्द्रीय सदस्यहरु तिलक महत,रबिन्द्र अधिकारी, कृष्ण पौडेल, केन्द्रीय लेखा आयोग सदस्य पदमा जिसी श्रेष्ठ,अनेमसंघ प्रदेश अध्यक्ष कमरेड हिरा गिरी सहित नेताहरुको उपस्थिति रहेको थियो।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.