लोड हुँदैछ...



• प्रेस चौतारी नेपाल तनहुँ शाखाले पत्रकारिता पुरस्कार तारानाथ उपाध्यायलाई दिने निर्णय गरेको छ। • उपाध्यायलाई सम्मान पत्र र रु १० हजार नगद सहित पुरस्कृत गरिनेछ। • प्रेस चौतारी नेपाल तनहुँ शाखाले २८ औं स्थापना दिवसको अवसरमा वृद्धाश्रममा फलफुल वितरण गरेको छ।
