लोड हुँदैछ...



• दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले भोटेकोशीमा गएको बाढीबाट प्रभावितको उद्धारका लागि रु. ८३ हजार ५१० सहयोग गरेको छ। • उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो। • संस्थाले सहयोग रकमलाई विपत् घटेको वर्ष, महिना र गतेसँग जोडेर प्रतीकात्मक बनाएको छ।
