लोड हुँदैछ...

लोड हुँदैछ...



• देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पालिकावासीको मागमा आधारित योजनालाई प्राथमिकता दिने बताएका छन्। • १ सय जनाको सर्वेक्षणमा ८२ जनाले देवघाट गाउँपालिकाको सेवा प्रवाहबाट पूर्ण सन्तुष्टि व्यक्त गरेका छन्। • सार्वजनिक सुनुवाई कार्यक्रममा विभिन्न सेवाग्राहीले प्रविधियुक्त शिक्षा र प्रभावकारी पशुपालन प्रविधि बारे जिज्ञासा राखेका थिए।

