लोड हुँदैछ...



• प्राडा कृष्णप्रसाद गौतमले नेपाली कांग्रेस तनहुँको संयोजकको जिम्मेवारी पाएका छन्। • प्राडा गौतम पूर्व जिल्ला सचिव र महासमिति सदस्य हुन्। • प्राडा गौतमको संयोजकत्वमा जिल्ला कार्य समिति बिस्तार र १५ औं महाधिवेशन प्रक्रिया अगाडि बढाइने छ।
