लोड हुँदैछ...

लोड हुँदैछ...



• राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दे गाँउपालिकाको पहिलो अधिवेशन सम्पन्न भएको छ। • अधिवेशनले मनोज अधिकारीलाई सभापति र अनिल अधिकारी क्षेत्रीलाई उपसभापति चयन गरेको छ। • अधिवेशनका उद्घाटन डा श्रीराम न्यौपानेले गरेका थिए।

