लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...



• रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीले धादिङ र नुवाकोटका ५ सयभन्दा बढी परिवारलाई प्रभावित बनाएको छ। • सामाजिक अभियन्ता सुदिप गफफारको नेतृत्वमा राहत सामग्री वितरण गरिएको छ। • राहतमा खाद्यान्न, लत्ताकपडा, कपि कलम र दैनिक जीवनयापनका लागि आवश्यक सामग्री समावेश गरिएको थियो।



